stitcherLogoCreated with Sketch.
Get Premium Download App
Listen
Discover
Premium
Shows
Likes
Merch

Listen Now

Discover Premium Shows Likes

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

500 Episodes

4 minutes | May 30, 2023
SBS Nepali Australian Headlines: Tuesday, 30 May 2023 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियाली समाचार : मङ्गलवार, ३० मे २०२३
Listen to the latest bitesize top news from Australia in Nepali. - आजका मुख्य अस्ट्रेलियाली समाचार छोटकरीमा सुन्नुहोस्!
7 minutes | May 30, 2023
How to find a rental property in Australia - अस्ट्रेलियामा बसोबास: भाडामा बस्नका लागि घर कसरी खोज्ने?
Right now, fewer than 50,000 rental properties are available across the country. Two years ago, that number was almost double. With the vacancy rate at a historic low, finding a rental property is tougher than ever. Understanding the process will give you a head start. - अस्ट्रेलियामा हाल करिब ५० हजार घरहरू भाडाका लागि खालि रहेको बताइन्छ, जबकि दुई वर्ष अघि यो सङ्ख्या लगभग दोब्बर थियो। तुलनात्मक रूपमा निकै कम सङ्ख्यामा घरहरू खाली रहेकाले घर वा अपार्टमेन्ट भाडामा पाउन के गर्दा सजिलो होला त?
4 minutes | May 29, 2023
SBS Nepali Australian Headlines: Monday, 29 May 2023 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियाली समाचार: सोमवार, २९ मे २०२३
Listen to the latest bitesize top news from Australia in Nepali. - आजका मुख्य अस्ट्रेलियाली समाचार छोटकरीमा सुन्नुहोस्
8 minutes | May 29, 2023
"We lack awareness": What is the perception of Aboriginal Australians in the Nepali community? - "हामीमा चेतनाको कमी छ": नेपाली समुदायमा आदिवासी अस्ट्रेलियालीका बारेमा कस्तो बुझाइ छ?
In the context of National Reconciliation Week, NGO worker Pratigya Adhikari says there is a need for knowledge and awareness about Australia's Aboriginal history in the Nepali community. Listen to our conversation with Adhikari, who works in the field of protection and rehabilitation of children separated from their parents. - नेपाली समुदायले आदिवासी अस्ट्रेलियालीहरूलाई बुझ्न उनीहरूले विगतमा भोगेका पिडा र त्यसले उत्पन्न गरेको खाडलका बारेमा थप बुझ्नु पर्ने भनाइ समुदाय भित्रैबाट उठेको छ। बाबु आमाबाट छुटिएका बालबालिकाहरूको संरक्षण र पुनर्स्थापनाको क्षेत्रमा काम गर्ने एक गैर सरकारी संस्थामा कार्यरत प्रतिज्ञा अधिकारीले आदिवासी अस्ट्रेलियालीहरूको बारेमा थप जनचेतनाको आवश्यक रहेको बताइन्।
9 minutes | May 28, 2023
The Everest Day celebration in Australia focuses on creating awareness about global warming and its impact - अन्तर्राष्ट्रिय सगरमाथा दिवस: विश्व तापमान वृद्धिको प्रभावबारे अस्ट्रेलियामा सचेतना कार्यक्रम
International Everest Day is annually celebrated to commemorate the first ascent of Mt Everest on May 29, 1953, by Sir Edmund Hillary and Tenzin Norgay Sherpa. To promote awareness about the pressing issue of global warming and its profound consequences on Mt Everest, the Federation of Nepalese Community Associations of Australia (FeNCAA) has organised awareness walks across various cities in Australia. In the conversation interview with SBS Nepali, FeNCAA's President Krishna Hamal, and Vice President Bom Yonzon, shed light on the significance of the event and its objectives. - सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेको स्मरणमा प्रत्येक वर्ष २९ मेलाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा मनाउने गरिएको छ। यसै अवसरमा अस्ट्रेलियामा सञ्चालनमा रहेका सामुदायिक संस्थाहरूको महासङ्घ फेडेरेसन अफ नेप्लिज कम्युनिटी असोसियसन्स अफ अस्ट्रेलिया (फेन्का)ले पनि अस्ट्रेलियाका विभिन्न सहरहरूमा विश्व तापमान वृद्धिले सगरमाथामा पारेको प्रभावबारे सचेतना कार्यक्रमहरूको आयोजना गरेको छ। उक्त कार्यक्रमहरूबारे फेन्काका अध्यक्ष कृष्ण हमाल र उपाध्यक्ष बम योञ्जनसँग गरिएको कुराकानी सुन्नुहोस्।
13 minutes | May 28, 2023
SBS Nepali Australia News: Sunday, 28 May 2023 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार, २८ मे २०२३
Listen to the latest news headlines from Australia in Nepali. In this bulletin: Police disrupt organised crime networks involved in two separate drug importation operations and more. - दुई छुट्टाछुट्टै लागू औषध ओसारपसारमा संलग्न सङ्गठित अपराध सञ्जाल माथि प्रहरीको कारबाही लगायत पछिल्लो एसबीएस समाचार सुन्नुहोस्।
12 minutes | May 28, 2023
Prime Minister Dahal's 'fruitful' expectations from his visit to India and 17 people arrested in fake refugee case: Last seven days in Nepal - भारत भ्रमण नेपालका लागि 'फलदायी' हुने प्रधानमन्त्रीको अपेक्षा र नक्कली शरणार्थी प्रकरणमा १७ जना पक्राउ: गत सात दिन नेपालमा
Prime Minister Pushpa Kamal Dahal, who is preparing to leave for India next Wednesday at the invitation of Indian counterpart Narendra Modi, has said that the visit will be fruitful for Nepal. Listen to top stories from Nepal from the last seven days. - प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ १७ बाट सुरु हुने चार दिने भारत भ्रमण नेपालका लागि फलदायी हुने बताएका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा आगामी बुधवार भारत प्रस्थान गर्ने तयारीमा रहेका प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।
6 minutes | May 27, 2023
Remembering the most successful referendum in Australian history - अस्ट्रेलियाको इतिहासकै सबैभन्दा सफल जनमत सङ्ग्रहको स्मरण
It was 56 years ago ((Saturday 27 May 1967)) when Australians voted to change the constitution to count Aboriginal and Torres Strait Islander people in the census. It remains the most successful referendum in Australian history. - सन् १९६७ मे २७ तारिख शनिवारको दिनको दिन थियो जब एबरिजनल र टोरेस स्ट्रेट द्विप समूहका मानिसहरूलाई जनगणनामा सामेल गराउन अस्ट्रेलियालीहरूले संविधान संशोधनका लागि मत हालेका थिए। ५६ वर्ष अगाडिको उक्त जनमत सङ्ग्रह अस्ट्रेलियाको इतिहासकै सबैभन्दा सफल जनमत सङ्ग्रहका रूपमा रहेको छ।
4 minutes | May 26, 2023
SBS Nepali Australian Headlines: Friday, 26 May 2023 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियाली समाचार: शुक्रवार, २६ मे २०२३
Listen to the latest bitesize top news from Australia in Nepali. - आजका मुख्य अस्ट्रेलियाली समाचार छोटकरीमा सुन्नुहोस्
15 minutes | May 26, 2023
'पीफ्यास प्रदूषण प्रभावितलाई क्षतिपूर्ति दिन अस्ट्रेलिया सरकार सहमत हुनु उदाहरणीय छ': डा रामकृष्ण निरौला
सङ्घीय सरकारले आगो निभाउन प्रयोग हुने फोमबाट भएको पिफ्यास प्रदूषणका कारण प्रभावित भएकाहरूका लागि क्षतिपूर्ति स्वरूप १३ करोड २७ लाख डलर तिर्नु पर्ने भएको छ। यो अभ्यासलाई युनिभर्सिटी अफ न्युकासलमा कार्यरत वैज्ञानिक डा रामकृष्ण निरौला प्रशंसनीय कदमको रूपमा व्याख्या गर्छन्।
12 minutes | May 25, 2023
SBS Nepali Australia News: Thursday, 25 May 2023 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहीबार, २५ मे २०२३
Listen to the latest news headlines from Australia in Nepali. In this bulletin: Anthony Albanese asks Parliament to back the Indigenous voice. Opposition spokesman for energy Ted O'Brien criticises the Labor government for rising energy prices. And in football, young fans of Vinicius [[veh-NEE-see-es]] Junior in Brazil support him against racist insults. - संसद्को तल्लो सदनमा भोइस टु पार्लियामेन्टलाई लिएर बहस जारी रहेको लगायत पछिल्लो एसबीएस समाचार सुन्नुहोस्।
8 minutes | May 25, 2023
Simply the best: Tina Turner dies aged 83 - 'सिम्प्ली द बेस्ट': गायिका टिना टर्नरको ८३ वर्षमा निधन
Rock and roll icon Tina Turner has died after a career spanning six decades, that created one of the towering figures of modern music. - 'रक एन्ड रोल' सङ्गीत क्षेत्रकी प्रख्यात गायिका टिना टर्नरको निधन भएको छ। विश्व सङ्गीतमा आफ्नो गाढा छाप बनाउन पुगेकी टर्नरको ६ दशकभन्दा लामो साङ्गीतिक यात्रालाई उनका प्रशंसकहरूले सम्झिएका छन्।
7 minutes | May 25, 2023
Taser incident prompts concerns over treatment of dementia-affected aged-care residents - प्रहरीले बल प्रयोग गर्दा ९५ बर्सिया वृद्धको निधन पछि चौतफी आलोचना
The tasering of 95-year-old Clare Nowland at a regional New South Wales nursing home has shocked the community. While an investigation into the incident is underway, there are also larger questions being asked about how dementia-affected residents are treated in aged care. - न्यु साउथ वेल्सको रिजनल क्षेत्रमा रहेको एक बृद्धस्याहार केन्द्रमा बसोबास गर्ने ९५ बर्सिया महिला माथि प्रहरीले गरेको बल प्रयोगको अहिले चौतफी आलोचना भइरहेको छ।
7 minutes | May 25, 2023
Rapturous reception for Narendra Modi - सिड्नीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भव्य स्वागत
Thousands of members of Australia's Indian community gathered in Sydney's west to welcome India's Prime Minister Narendra Modi. Mr Modi sat down with his Australia counterpart, Anthony Albanese for bilateral talks. - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागत गर्न पश्चिमी सिड्नीमा हजारौँ अस्ट्रेलियाका भारतीय समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो। मङ्गलवार कुडस ब्याङ्क एरिनामा २० हजार मानिसहरूको उपस्थिति रहेको उक्त स्वागत कार्यक्रम पश्चात् बुधवार २४ मे मा भारतीय प्रधानमन्त्री र अस्ट्रेलियाली समकक्षी एन्थनी आल्बनिजी बिच दुई पक्षीय छलफल भएको छ।
9 minutes | May 24, 2023
Government launches new initiative to support children with autism - अटिजम भएका बालबालिकाका लागि नयाँ सरकारी पहल: के भन्छन् नेपाली समुदायका अभिभावकहरू?
Children with early signs of autism will be the focus of two new federally funded intervention programs announced by the Labor government. The announcement coincides with the first meeting of the Oversight Council that's developing a national Autism strategy. Nepali-language speaking parents share their thoughts on the initiative, and autism awareness in the community. - अस्ट्रेलिया सरकारले अटिजम भएका बालबालिकाका लागि दुई वटा नयाँ इन्टरभेन्सन कार्यक्रम सहित थप आर्थिक सहयोगको घोषणा गरेको छ। सरकारको यो पहलले अटिजम भएका बालबालिका र तिनका अभिभावकलाई कसरी मद्दत पुराउला - के भन्छन् त अस्ट्रेलियाका नेपाली भाषी अभिभावकहरू?
4 minutes | May 24, 2023
SBS Nepali Australian Headlines: Wednesday, 24 May 2023 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियाली समाचार: बुधवार, २४ मे २०२३
Listen to the latest bitesize top news from Australia in Nepali. - आजका मुख्य अस्ट्रेलियाली समाचार छोटकरीमा सुन्नुहोस्
4 minutes | May 23, 2023
SBS Nepali Australian Headlines: Tuesday, 23 May 2023 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियाली समाचार: मङ्गलवार, २३ मे २०२३
Listen to the latest bitesize top news from Australia in Nepali. - आजका मुख्य अस्ट्रेलियाली समाचार छोटकरीमा सुन्नुहोस्
10 minutes | May 23, 2023
Caring for carers: How to access carer support services in Australia - अस्ट्रेलियामा बसोबास: स्याहारकर्ताको स्याहार
About one in nine people in Australia are carers — people who look after an ageing or frail relative or friend, or for someone living with a health condition or disability. But many carers do not recognise themselves as such, or know there is a range of free support services available to them. - भनिन्छ अस्ट्रेलियामा प्रत्येक १० मध्ये एक जनाले कसै न कसैको हेरचाह गरिरहेका हुन्छन्, कसैले बिरामीको रेखदेख गरिरहेका हुन्छन् भने कसैले बुढ्यौलीले छोएका आफन्तजनको स्याहार सुसार गर्दै बसेको बताइन्छ। यस्तै तपाईँमध्ये कसैले अशक्तता भएका वा ठुलै बिरामी भएर ओछ्यानमा सीमित हुन बाध्य भएका मानिसहरूको हेरचाहमा दिन बिताइरहनु भएको होला। यसरी हेरचाहकर्ता वा स्याहारकर्ताको भूमिका निभाउँदा तपाईँ स्वयंका पनि अस्ट्रेलियामा आवश्यकता पर्दा सहयोग पाउन सक्ने व्यवस्था छ।
10 minutes | May 23, 2023
Member of Australian Bhutanese communities concerned over refugee scam in Nepal - “सेटल भइसकेकाहरूलाई होस्ट कन्ट्रीले शङ्का गर्ने अवस्था छ”
Nepal police until now have arrested 16 suspects in a fake Bhutanese Refugee scam. Former deputy prime minister Top Bahadur Rayamajhi and former Home minister Bal krishna Khand are among the arrestees. but what effect does the incident have on the refugee community abroad? We spoke with the head of the Refugee Community Association of Australia Parsuram sharma- Luital. - नेपालमा नक्कली भुटानी शरणार्थी प्रकरण सम्बन्धी अनुसन्धानमा प्रहरीले केही पूर्व मन्त्रीदेखि शरणार्थीका नेता टेकनाथ रिजालसम्मलाई पक्राउ गरिसकेको छ। एक सय जना भन्दा बढीको उजुरी परे पश्चात् सुरु भएको अनुसन्धान प्रक्रिया र यो प्रकरणले विदेशमा रहेका शरणार्थी समुदायलाई चाहिँ कस्तो असर परिरहेको छ त? अष्ट्रेलियाको शरणार्थी समुदायको प्रतिनिधित्व गर्ने संस्था रेफ्युजीज कम्युनिटीज असोसियसन अफ अस्ट्रेलियाका प्रमुख परशुराम शर्मा लुइँटेलले यसका बारेमा एसबीएस नेपालीसँग कुराकानी गरेका छन्। यो प्रकरणले शरणार्थीहरू हाल रहेको राष्ट्रले समेत उनीहरूको वास्तविकतामाथि शङ्का उब्जाउने बिचार राख्दै उनले नेपाल सरकारले निष्पक्ष अनुसन्धान गरेर दोषीलाई कारबाही र निर्दोषलाई सफाइ दिने आशा व्यक्त गरेका छन्।
4 minutes | May 22, 2023
SBS Nepali Australian Headlines: Monday, 22 May 2023 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियाली समाचार: सोमवार, २२ मे २०२३
Listen to the latest bitesize top news from Australia in Nepali. - आजका मुख्य अस्ट्रेलियाली समाचार छोटकरीमा सुन्नुहोस्
COMPANY
About us Careers Stitcher Blog Help
AFFILIATES
Partner Portal Advertisers Podswag Stitcher Studios
Privacy Policy Terms of Service Your Privacy Choices
© Stitcher 2023