stitcherLogoCreated with Sketch.
Get Premium Download App
Listen
Discover
Premium
Shows
Likes
Merch

Listen Now

Discover Premium Shows Likes

Sankatma Sathi

48 Episodes

11 minutes | Nov 15, 2021
काेभिड -१९ काे फाइजर खाेपसम्बन्धि जानकारी ।
काेभिड १९ काे फाइजर खाेपसम्बन्धि जानकारी समेटेर तयार पारिएकाे नयाँ अंक ।
10 minutes | Oct 9, 2021
चाडबाडमा काेराेना संक्रमण हुँदा साह्रै अप्ठ्याराे हुने रैछ ।
चाडबाडमा काेराेना संक्रमण हुँदा एक परिवारलाई भएकाे अप्ठ्याराहरु आजकाे संकटमा साथीमा ।
10 minutes | Sep 11, 2021
अब स्कूलहरु खोल्दा हुन्छ ? स्कूलहरुको तयारी के छ ? काभ्रेकी एकजना शिक्षक देबु लुईँटेलसँगको कुराकानी ।
कोरोना महामारीका कारण लामो समयदेखि बनद रहेका स्कूलहरु अब खोल्दा हुन्छ ? स्कूलहरुको तयारी के छ ? काभ्रेकी एकजना शिक्षक देबु लुईँटेलसँगको कुराकानी ।
10 minutes | Aug 14, 2021
संकटमा साथीमा आज मास्कका कुरा ।
संकटमा साथीको नयाँ एपिसोडमा मास्कका कुरा सुन्नुहोस साथमा जनस्वास्थ्यका मापदण्डबारेका गीतहरु पनि ।
10 minutes | Jul 31, 2021
७० बर्षिया दुर्गादेबी नेपालको गीत अनि कोरोना अनुभव आजको संकटमा साथीमा ।
संकटमा साथीको आजका लागि प्रस्तोता हुनुहुन्छ ७० बर्षिया दुर्गादेबी नेपाल । उहाँको गीत अनि कोरोना अनुभव आजको अंकमा।
10 minutes | Jul 17, 2021
अहेव खुस्बु कुमारीलाई दश महिने छोरी घरमै छाेडेर महामारीका बेला काम गर्न के कुराले प्रेरित गर्छ?
अहेव खुस्बु कुमारीलाई दश महिने छोरी घरमै छाेडेर महामारीका बेला काम गर्न के कुराले प्रेरित गर्छ?
10 minutes | Jul 3, 2021
स्वास्थ्य स्वयंसेवि‍का पद्मा खड्कासँगै उनकाे टाेल घुमाैँ ।
आजकाे संकटमा साथीमा २०५८ सालदेखि स्वास्थ्य स्वयंसेविकाकाे काम गर्दै आएकी पद्मा खड्कासँगै उनकाे टाेल घुमाैँ । 
10 minutes | Jun 19, 2021
प्रभा गाैतम आमा अनि नर्स पनि, महामारीका बेला काम गर्दा के के कुरामा ध्यान पुर्‍याउनी?
प्रभा गाैतम आमा अनि नर्स पनि, महामारीका बेला काम गर्दा के के कुरामा ध्यान पुर्‍याउनी?
10 minutes | Jun 5, 2021
१३ बर्षदेखि प्लाष्टिक झाेलाकाे प्रयाेग गर्न छाडेका प्रदिप खतिवडाकाे अनुभव ।
१३ बर्षदेखि प्लाष्टिक झाेलाकाे प्रयाेग गर्न छाडेका  युथ इनाेभेसन ल्याबका प्रदिप खतिवडाकाे अनुभव कार्यक्रम संकटमा साथीमा ।
9 minutes | May 15, 2021
काेराेना संक्रमणबाट आफू र आफ्नाे परिवारलाई जाेगाउन हर प्रयास गरिरहनुभएकी कल्याणी महतसँगकाे कुराकानी ।
काेराेना संक्रमणबाट आफू र आफ्नाे परिवारलाई जाेगाउन के के गर्नुहुन्छ कल्याणी महत ? सुनाैँ कार्यक्रम संकटमा साथी ।
10 minutes | May 2, 2021
महामारीका बेला गरिने रिपाेर्टिङ कस्ताे हुनुपर्छ?
पत्रकार सागर बुढाथाेकीले महामारीका बेला गरिने रिपाेर्टिङ कस्ताे हुनुपर्छ भन्नेबारे उपयाेगी टिप्सहरु बाँड्नुभएकाे छ । 
5 minutes | Mar 25, 2021
काेराेना महामारीका बेला दीर्घराेगीहरुले आफ्नाे ख्याल कसरी गर्ने?
काेराेना महामारीका बेला दीर्घराेगीहरुले आफ्नाे ख्याल कसरी गर्ने? सुनाैँ एकजना बृद्दासँग गरिएकाे कुराकानी ।
5 minutes | Mar 13, 2021
काेभिड १९ बिरुद्धकाे खाेप लगाएपछिकाे अनुभव बाँड्दै एकजना एम्बुलेन्स चालक ।
काेभिड १९ बिरुद्धकाे खाेप लगाएपछिकाे अनुभव बाँड्दै एकजना एम्बुलेन्स चालक ।
15 minutes | Dec 5, 2020
कोरोना माहामारीका बेला अपाङ्गता भएका ब्यक्तिहरुको अफ्ठ्याराहरु ।
कोरोना माहामारीका बेला अपाङ्गता भएका ब्यक्तिहरुको अफ्ठ्याराहरु के के छन् ? 
15 minutes | Nov 21, 2020
गलत सूचना तथा अफवाहहरुले किशोरीहरुमा पारेको प्रभाव ।
गलत सूचना तथा अफवाहहरुले किशोरीहरुमा कस्तो प्रभाव पारिरहेकाे छ?  प्रहरी नायव निरीक्षक राधिका बस्यालसँगको कुराकानी ।
15 minutes | Nov 21, 2020
कोरोना माहामारीकाबेला सुरक्षाका साथ पर्व मनाउँ ।
कोरोना माहामारीकाबेला चाडपर्व मनाउँदा के के कुरामा ख्याल गर्ने । सुनैँ विश्व स्वास्थ्य संगठन नेपालले उत्पादन गरेका सार्वजनिक हितका सूचनाहरु ।
15 minutes | Oct 31, 2020
किन हुन्छ किशोरीहरुको जबर्जस्ती विवाह ? शक्ति समूहका दिलिप काेइरालासँगको कुराकानी ।
किन हुन्छ किशोरीहरुको जबर्जस्ती विवाह ? यसका अशरहरु के के छन् ? सुनौँ शक्ति समूहका दिलिप कोइरालासँगको कुराकानी ।
15 minutes | Oct 17, 2020
किशोरीहरुको सिकाई
विध्यालय बन्द भएको यो समयमा किशोरीहरुको पढाई सिकाईमा घरमा अभिभावकले कसरी सहयोग गर्न सक्छन् ? 
15 minutes | Oct 10, 2020
कोरोना महामारीको समयमा किशोरीहरुले झेलिरहेका मानसिक तनाब र ती तनाब कम गर्ने उपायहरु ।
कोरोना महामारीको समयमा किशोरीहरुले झेलिरहेका मानसिक तनाब र ती तनाब कम गर्ने उपायहरुहरुबारे डा किशोर अधिकारीसँग गरिएको छलफल ।
15 minutes | Oct 3, 2020
महामारीका बेला किशोरीहरुमाथि हुनसक्ने यौन हिंसाका घटनाहरु कम गर्ने उपायहरुमा गरिएको छलफल सुनौँ ।
महामारीका बेला किशोरीहरुमाथि हुनसक्ने यौन हिंसाका घटनाहरु कम गर्ने उपायहरुमा गरिएको छलफल सुनौँ । यो कार्यक्रम काठमाण्डौको थापाथलीमा रेकर्ड गरिएको हो ।
COMPANY
About us Careers Stitcher Blog Help
AFFILIATES
Partner Portal Advertisers Podswag Stitcher Studios
Privacy Policy Terms of Service Your Privacy Choices
© Stitcher 2023